खाेज्नुहाेस

आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक

Image

आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक मनाइँदै छ। सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आजदेखि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको हो।

navjiwan hospital

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

godawari nagarpalika dadhelo
attariya hospital

राष्ट्रिय शोकको अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ।