खाेज्नुहाेस

पुर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर टेक हितान सम्मानित

Image

काठमाण्डौ – पुर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर टेक हितान पुरस्कृत भएका छन । उनलाई कर्णाली प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कारबाट सम्मानित गरेको हो ।

navjiwan hospital

आर्थिक वर्ष २०८०/०८१ मा गरेको कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै प्रदेश सरकारको स्थापना दिवसको अवसरमा हितानलाई सम्मानित गरिएको बताईएको छ ।

attariya hospital

पुरस्कार पाएपछि हितानले आफु एकदमै खुसी भएको बताएका छन । उनले उक्त सम्मानले आफुमा कामप्रतिको जिम्मेवारी अझै बढेको महसुस भएको बताए ।

उनले पुर्वाधार विकास कार्यालय डोल्पाका सबै कर्मचारीहरुको अथक प्रयासले नै आफु पुरस्कारको हिस्सेदार बनेको बताए ।