खाेज्नुहाेस

केरलामा पहिरो, १९ जनाको मृत्यु

Image

एजेन्सी- भारतको केरला राज्यमा पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । एक सयभन्दा बढी बेपत्ता भएका छन् । पहिरोमा परेका १६ जनाको उद्धार गरिएको छ ।

navjiwan hospital

वायनाड जिल्लाको मेपड्डीमा गएराति पटक–पटक पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ ।

attariya hospital

उद्धारमा दुई सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् । मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि परिरहेको ठूलो वर्षाका कारण पहिरो गएको हो ।