खाेज्नुहाेस

आगामी साता कक्षा १२ को नतिजा सार्वजनिक हुने

Image
navjiwan hospital

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले साउन तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए ।

बोर्डले हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो ।

attariya hospital