खाेज्नुहाेस

जहाज दुर्घटना : १८ जनाको मृत्यु

Image

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

navjiwan hospital

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा १८ शव संकलन गरिएको उल्लेख छ । घाइते क्याप्टेन मनिष शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

attariya hospital