कैलाली – ४ समानुपातीकको मतगणना सुरु गरिदै

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा विहान १० बजे देखि समानुपातिकको मतगणना सुरु गरिने भएको छ ।

maya metro hospital
indreni vansa ghar

कैलाली क्षेत्र नम्बर ४ ले एक सूचना जारी गर्दै बिहान १० बजे देखि समानुपातीकको मगतणना सुरु गरिने भएकाले दलका प्रतिनिधिलाई उपस्थिति हुन अनुरोध गरेको छ ।

joshi vada pasal 2

कैलाली ४ को प्रत्यक्ष तर्फको मतगणना बुधबार राति सकिएको थियो ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.