कैलालीमा लागुऔषधसहित एक किशोर पक्राउ

अत्तरिया- कैलालीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । शुक्रवार धनगढी उपमहानगरपालिका-२ बालुवाघाटबाट वडा नम्बर ८ धनगढीगाउँ बस्ने १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई २६० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.