खाेज्नुहाेस

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने

Image
navjiwan hospital

काठमाडौँ- सरकारले एक सय रुपैयाँको नोटमा रहेको नक्सा परिवर्तन गर्ने भएको छ । एक सयको नोटमा चुच्चे नक्सा राखिने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको हो ।

attariya hospital