बझाङ- बझाङमा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।
शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको थियो । भर्खरै सम्पन्न सो बैठकले १ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो ।