खाेज्नुहाेस

पहाडी भेगमा पानी पर्ने सम्भावना

Image

यतिबेला देशभर मौसम आंशिक बदली भएको छ । दिउँसोपख पहाडी भेगका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

navjiwan hospital

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिमसँगै कोशी प्रदेशका पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना छ । भारतबाट पानी पार्ने बादल नेपाल प्रवेश गरिरहेको र स्थानीय प्रभावले पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

भोलिदेखि मौसममा केही सुधार हुने मौसमविद रोजन लामिछानेले जानकारी दिए ।