खाेज्नुहाेस

बझाङ १ मा हुने उपनिर्वाचनमा रास्वपाले भाग नलिने

Image
navjiwan hospital

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ (१)मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ । पार्टीले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा भाग नलिने भएको हो ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले बताए । बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम-२ मा उम्मेदवारी दिने तर बझाङ (१)मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।

attariya hospital