खाेज्नुहाेस

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Image

आज पनि देशका पहाडी भू-भागमा आंशिक रुपमा मौसम बदली भएको छ ।

navjiwan hospital

पश्चिमी वायुको आंशिक प्रभावका कारण केही भू-भागमा मौसममा सामान्य बदली भएको छ भने बाँकी भू-भागमा मौसम सफा छ ।

godawari nagarpalika dadhelo
attariya hospital

आज रातिसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।