खाेज्नुहाेस

बझाङका एक युवक जंगलमा मृत फेला

Image
navjiwan hospital

बझाङ- बझाङका एक युवक जंगलमा मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–९ देवलका २५ वर्षीय धनबहादुर धामी मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

उनी मष्टा गाउँपालिका–४ स्थित तोलाढुङ्गा जंगलमा मृत फेला परेका प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital