खाेज्नुहाेस

सशस्त्र प्रहरीमा स्वास्थ्य समूहतर्फ आवेदन खुल्यो

Image

काठमाडौँ- सशस्त्र प्रहरीले प्राविधिक समूह स्वास्थ्यतर्फ आवेदन आह्वान गरेको छ । स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

navjiwan hospital

सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले चैत १८ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital