खाेज्नुहाेस

प्रसूति गृहबाट चोरी भएको शिशुको उद्धार

Image

राजधनीको थापाथलीस्थित प्रसूति गृहबाट चोरी भएको शिशुको उद्धार भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शिशुलाई गएराति राजधानीको काँडाघारीबाट उद्धार गरिएको हो ।

navjiwan hospital

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुति गृहबाट चोरी भएको थियो।

godawari nagarpalika dadhelo
attariya hospital

शिशु चोरी गर्ने कार्यमा संलग्न महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।