खाेज्नुहाेस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल

Image
navjiwan hospital

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त भएका छन् । बिहीबार त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।

बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् ।

godawari nagarpalika dadhelo
attariya hospital