खाेज्नुहाेस

एमाले बझाङको अधिवेशन उपचुनावपछि गर्न प्रस्ताव

Image

बझाङ – नेकपा एमालेको जारी केन्द्रीय कमिटीमा बझाङ जिल्ला कमिटीको रोकिएको अधिवेशन उपचुनावपछि सुरू गर्न प्रस्ताव गरिएको छ। झाङ १ (क) को प्रदेश सभा सदस्य पदमा उपनिर्वाचन हुन बाँकी छ ।

navjiwan hospital

माघ १९ र २० गतेलाई तय भएको अधिवेशन हिमपातलाई कारण देखाएर रोकिएको थियो।

godawari nagarpalika dadhelo
attariya hospital

मङ्गलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रदीप ज्ञवालीले पार्टी संगठनात्मक कामको रिपोर्ट प्रस्तुत गर्दै बझाङको अधिवेशन उपचुनावपछि गर्न प्रस्ताव गरेका हुन्।

यद्यपि, उपचुनावको मिति तय भएको छैन। संघीय, प्रदेश सांसदसहित २६ वटा स्थान रिक्त छ।