बझाङ – बझाङमा भुकम्प गएको छ । जिल्लाको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।