खाेज्नुहाेस

बझाङमा एक जना मृत फेला

Image
navjiwan hospital

बझाङ- बझाङमा एक जना मृत फेला परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-१ गिरीपाटाका अन्दाजी ३५ वर्षीय अर्जुन गिरी आइतबार मृत फेला परेका हुन् ।

उनी घर नजिकैको टिमलाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

attariya hospital