खाेज्नुहाेस

गेटले किचेर बालकको मृत्यु

Image

सुनसरी– सुनसरीमा गेटले किचेर एक बालकको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–८मा गेटले किचेर बालकको मृत्यु भएको हो।

navjiwan hospital

कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईली बिहीबार साँझ घरको गेटमा खेल्दै गर्दा गेट ढलेर किचेपछि गम्भीर घाइते भएका थिए।

godawari nagarpalika dadhelo
attariya hospital

उनको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।