खाेज्नुहाेस

सुदूरपश्चिम घर भएका ४ सहित २४ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन

Image

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

navjiwan hospital

आफूखुसी हाजिर हुन छोडेका ३ जना प्रहरी सहायक निरीक्षक (असई)सहित २४ जनालाई खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

सम्पर्कविहीन हुनेहरूमा चार जना प्रहरी सुदूरपश्चिमका छन् । सात दिनभित्र पनि सम्पर्कमा नआए नियमअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

police-samparkabihin-1706056526.jpg