खाेज्नुहाेस

सशस्त्र प्रहरीमा २ सय ८८ जना माग

Image

काठमाडौँ- सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । आज निकालिएको सूचनामा आउँदो माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिने उल्लेख छ ।

navjiwan hospital

माग गरिएकामध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ६५ जना भान्से, १० जना कूचीकारलगायत रहेका छन् । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।

godawari nagarpalika dadhelo
attariya hospital