खाेज्नुहाेस

तराईमा हुस्सु र कुहिरो

Image
file photo

काठमाडौँ- तराईमा आज पनि हुस्सु र कुहिरो लागेको छ । दिउँसो सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

navjiwan hospital

आज दिउँसो सुदूरपश्चिमसहित कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।