खाेज्नुहाेस

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेगमा हिमपातको सम्भावना

Image

तराई–मधेसका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु दिउँसोसम्मै रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

navjiwan hospital

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

godawari nagarpalika dadhelo
attariya hospital

राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपात हुने छ ।