खाेज्नुहाेस

विद्युत प्राधिकरण बझाङमा तालाबन्दी

Image

धनगढी- नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र शाखा कार्यालयमा तालाबन्दी गरिएको छ ।

navjiwan hospital

यही मंसिर २३ गते केदारस्युँ गाउँपालिकाका २५ वर्षीय राम भण्डारीको करेन्ट लागेर मृत्यु भएको थियो । विद्युत प्राधिकरणको लापरबाहीले सो घटना भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आइतबार तालाबन्दी गरेको हो ।

attariya hospital

पार्टीले दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ ।