काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवलाई सहसचिवमा सरुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार आइतबार बसेको बढुवा समितिको बैठकले योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरेको हो ।