खाेज्नुहाेस

बझाङमा एक युवक मृत फेला

Image
file photo
navjiwan hospital

बझाङ- बझाङमा एक युवक मृत फेला परेका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका-१ बिलै भन्ने ठाउँका २५ वर्षीय रामकुमार भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।

हिजो आफ्नै खेतमा सिँचाई गर्न गएका उनी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा सोही ठाउँको चौडाम बगरको कान्द्वाल भन्ने भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital