बझाङ- बझाङको केदारस्युँ गाँउपालिकाले स्काभेटर खरिद गरेको छ । उक्त स्काभेटर हिजो मंगलबार पालिकाको कार्यालय देउरा पुर्याइएको छ ।
पालिकाको आफ्नै स्काभेटर भएपछि विकास निर्माण कार्यमा सहज हुने विश्वास लिइएको छ ।