खाेज्नुहाेस

बझाङमा जिप दुर्घटना

Image
navjiwan hospital

बझाङ- बझाङमा जिप दुर्घटना भएको छ । आइतबार सुपप्र ०१००१ ज १२६६ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका-७ मा दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

attariya hospital