खाेज्नुहाेस

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
navjiwan hospital

बझाङ- बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका-१ चौडामकी अन्दाजी ४५ वर्षीया गंगा देवी भण्डारीको हिजो (आइतबार) मृत्यु भएको हो ।

भण्डारीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital