खाेज्नुहाेस

बझाङमा एक महिलाको शव फेला

Image

बझाङ- बझाङमा एक महिलाको शव फेला परेको छ । शुक्रवार जिल्लाको बुंगल नगरपालिकामा पहिचान नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो ।

navjiwan hospital

बुंगल-५ पौंटास्थित कालङ्गा हाइड्रोपावरको पानी जाने मुल नहरको तेस्रो ढोकामा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।