खाेज्नुहाेस

बझाङमा एक युवकको शव फेला

Image
navjiwan hospital

बझाङ – बझाङमा एक युवकको शव फेला परेको छ । दुर्गाथली गाउँपालिका – ५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल शव सैन खोलामा मंगलवार राति फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

महालिंग देवताको मन्दिरमा लाग्ने धार्मिक मेलाबाट घर फर्किने क्रममा सैन खोलामा जप्रेलले हामफालेको प्रहरीले बताएको छ। प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

godawari nagarpalika dadhelo
attariya hospital