खाेज्नुहाेस

बडीमालिकाको प्रवेशद्वार सिगारीयो

Image

बाजुरा – सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको प्रबेशद्धार रंगीएको छ । बडिमालिका माताको मुख्य पुजाको २७ दिन मात्र बाँकी रहदा बडिमालिका नगरपालिका—८उपरकोटमा रहेको मालीका मन्दीर बेहुली जस्तै सिगारीएको छ ।

navjiwan hospital

सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थल बडीमालिका,बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै छन् । बडीमालिकामा भदै चौध गते अर्थात चतुर्दशी मूलपुजा हुँने भएको छ। जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरु पुजा गर्न र प्रकृति संग रमाउँने गरेका छन्। यस मन्दीरमा पुजा गर्नको लागि डोटी बाजुरा र जम्ला बाट सरकारी पुजा टोली हरेक बर्ष खटीने गरेको छ ।

attariya hospital

बाजुरा जिल्लामा कार्यरत डोटी घर भएका कर्मचारीहरुले आफुले ब्यक्तिगत रुपमा रकम संकलन गरेर प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अगुवाईमा उक्त मन्दीर रंरोगत गरीएको हौ । यसले मार्तडीको सुन्दरतामा सहयोग गरेको छ।’ डोटेली समाजका सदस्य दिनेश भण्डारीले बताए ।