खाेज्नुहाेस

बझाङमा भूकम्पको धक्का

Image
navjiwan hospital

बझाङ – बझाङमा भूकम्प गएको छ । स्थानीय समयअनुसार आज साँझ ५ बजेर २२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको काँडो आसपास भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

attariya hospital