खाेज्नुहाेस

बझाङमा जेसीबी दुर्घटना हुँदा चालक घाईते

Image

बझाङ – बझाङमा जेसीबी दुर्घटना हुँदा चालक घाइते भएका छन । छबिस पाथिभेरा गाउँपालिका –४ को ब्यासी बजारको बालुवा खानीमा जेसीबी दुर्घटना हुँदा चालक नुवाकोट बिदुर नगरपालिका–११ का अन्दाजी २८ वर्षीय युवराज तिमिल्सेना घाइते भएका हुन ।

navjiwan hospital

बा ३ झ २३३५ नम्बरको जेसीबी बिद्या ज्योती कन्ट्रक्सनको रहेको जनाइएको छ । घाइते तिमिल्सेनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital

जेसीबी सडकबाट २५० मिटर तल खसेकाले जनाइएको छ ।