खाेज्नुहाेस

भीरबाट लडेर किशोरीको मृत्यु

Image
file photo
navjiwan hospital

बझाङ – बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर–८ रजाडाकी १७ वर्षीया हिउकला बोहराको शुक्रवार भीरबाट लडेर मृत्यु भएको हो ।

केदारस्युँ गाउँपालिका –९ को कुलिवान भन्ने स्थानमा भीरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाईएको छ ।

attariya hospital