खाेज्नुहाेस

बझाङदेखि काठमाण्डौं जादै गरेको बस दुर्घटना

Image
navjiwan hospital

धनगढी – बझाङदेखि काठमाण्डौं जादै गरेको बस कपिलबस्तूुमा दुर्घटना भएको छ । ना.६.ख १३३९ नम्बरको बस सडकबाट ५ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन् । बाँकी समान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहको जनाइएको छ ।

attariya hospital