खाेज्नुहाेस

बझाङमा नवजात शिशु मृत फेला

Image

बझाङ- बझाङमा नवजात शिशु मृत फेला परेको छ।

navjiwan hospital

बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा सालनालसहितको नवजात शिशु मृत अबस्थामा फेला परेको हो।

godawari nagarpalika dadhelo
attariya hospital

घटनाका सम्बन्धमा बझाङ प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।