खाेज्नुहाेस

पत्रकार महासंघ आज ६८ औँ स्थापना दिवस मनाउँदै

Image

नेपाल पत्रकार महासंघले आज ६८ औँ स्थापना दिवस मनाउँदैछ । महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरि सहित विभिन्न कार्यक्रम गर्दैछन् ।

navjiwan hospital

स्थापना दिवसका अवसरमा महासंघले पश्चिम नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरेको छ भने रामग्राम स्तुपमा केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको आयोजनामा लुम्बिनीमा भोलि राष्ट्रिय मिडिया सम्मेलन पनि गर्दैछ ।

attariya hospital

सम्मेलनमा देशभरका सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष÷महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुँदैछन् ।