खाेज्नुहाेस

सुनको मूल्य प्रतितोला ९८ हजार नाघ्यो

Image
file photo

नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार सुनको मूल्य १०० रुपैयाँले बढेर तोलाको ९८ हजार १०० पुगेको छ ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुन ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा झरेको थियो ।

attariya hospital

यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेको थियो ।