खाेज्नुहाेस

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Image
file photo

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

navjiwan hospital

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तोजावी सुनको भाउ पनि ९४ हजार रुपैयाँ पुगेको छ ।

attariya hospital

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।