खाेज्नुहाेस

नेफगको केन्द्रिय अध्यक्षमा खड्का र महासचिवमा अत्तरियाका जोशी चयन

Image

अत्तरिया – वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (नेफग) को केन्द्रिय अध्यक्षमा कालुभाई खड्का चयन भएका छन । मंगलबार नेफगको चौथो राष्ट्रिय महाअधिवेशनबाट अध्यक्षमा काठमाण्डौंका खड्का सर्वसम्मच चयन भएका हुन ।

navjiwan hospital

यस्तै समितिको उपाध्यक्षमा चितवनकी प्रमिला खड्का र महिसचिवमा अत्तरियाका टिका दत्त जोशी चयन भएका छन ।
कोषाध्यक्षमा काठमाण्डौंकै सुभद्रा खड्का चयन भएका छन ।

attariya hospital

चौथो राष्ट्रिय महाअधिवेशनको मंगलबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले उद्घाटन गरेका थिए ।