खाेज्नुहाेस

धनगढीमा उग्रतारा टुर एण्ड ट्राभल्स सन्चालन

Image

अत्तरिया – कैलालीको धनगढीमा उग्रतारा टुर एण्ड ट्राभल्स सन्चालनमा आएको छ । नेपाल र भारतका विभिन्न ठाउँमा जानका घुम्न तथा अन्य कामका लागि यात्रुहरुलाई सेवा दिने उद्देश्यले टुर एण्ड ट्राभल्स संन्चालनमा ल्याइएको हो ।

यात्रा सहज र आरामदाई होस् भनेर टुर एण्ड ट्राभल्स सन्चालनमा ल्याएको संचालन बिमल कुमार भट्टले बताएका छन ।

attariya hospital
navjiwan hospital

मानिसहरू विभिन्न ठाउँमा घुमफेरको लागि जाने क्रममा सार्वजनिक यातायातमा भन्दा सहज र आरामदाइ यात्राको लाागि टुर एण्ड ट्राभल्स सन्चालनमा ल्याइएको उनले बताए ।

उक्त टुर एण्ड ट्राभल्समा २४ घण्टा गाडीको व्यवस्था रहने जनाइएको छ । जसमा कार, स्कार्पियो, भारत जाने व्यक्तिहरुका लागि टिकटको ब्यवस्था, हवाजाहजको टिकटको व्यवस्था, तीर्थ यात्रा जानेहरुका लागि बस, कार, जीप, स्कार्पियोको व्यवस्था हुनुको साथै टुर प्याकेजको पनि ब्यवस्था रहेको संचालकले जनाएका छन ।