खाेज्नुहाेस

धनगढीमा ‘फारवेष्ट ट्राभल मार्ट’ सुरु

Image

धनगढी – कैलालीको धनगढीमा शुक्रबार देखि फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ । ट्राभल मार्टको एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरेका छन ।

navjiwan hospital

नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिम धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गरेको हो ।

attariya hospital

पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले ट्राभल मार्टको आयोजना गरिएको आयोजनकले जनाएको छ ।

ट्राभल मार्ट २७ गतेसम्म संचालन हुनेछ । धनगढीको रुवस होटलमा संचालन भइरहेको ट्राभल मार्टमा ३० वटा स्टल रहेका छन ।