काठमाण्डौं – नेकपा एमालेका नेता भीम रावलले एमसीसी टेबुल गरिनु आपत्तीजनक भएको बताएका छन ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता रावलले संसद अवरुद्ध भएको बेला यो टेबल गर्नु गैरजिम्मेवारीपन भएको बताएका हुन ।
‘यसरी जनताको भावना विपरीत एमसीसीलाई टेबल गरिनु आपत्तीजनक छ’ उनले भने ।