खाेज्नुहाेस

‘एमसीसी स्वाहा’ कार्यक्रम आयोजना

Image
navjiwan hospital

काठमाडौं – संसद भवन अगाडि ‘एमसीसी स्वाहा’ कार्यक्रम आयोजना गरिएको छ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम आयोजना गरिएको हो ।

उनीहरुले एमसीसीको विरोधमा पूजा मण्डप जस्तो बनाएर मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका छन् ।
कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायतको सहभागी रहेको छ ।

attariya hospital