खाेज्नुहाेस

हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु

Image

बैतडी – बैतडी – बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ । हिमपातका कारण अवरुद्ध बनेको यो राजमार्ग चार दिन पछि सुचारु भएको हो ।

navjiwan hospital

बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्यान्ह १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन ।

godawari nagarpalika dadhelo
attariya hospital

उनले जेसिबी प्रयोग गरेर हिउँ पछ्याएपछि राजमार्ग सुचारु भएको बताए । राजमार्ग सुचारु भएपछि रोकिएका सवारी साधन गतव्य तर्फ लागेका छन ।