खाेज्नुहाेस

नाम र राजधानी तोकेको खुसियालीमा मधेश प्रदेशमा सार्वजनिक बिदा

Image

धनुषा – आज मधेश प्रदेशमा सार्वजनिक विदा दिईएको छ ।

navjiwan hospital

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।

attariya hospital

मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।