काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको मतदानको मत परिणाम आउने क्रम सुरु भएको छ ।
अहिलेसम्म ९ सय मत गणना भइसकेको छ । निर्वाचन समिति स्रोतले दिएको जानकारी अनुसार ९ सय मत गणना हुँदा गगन थापालाई ५७५ जनाले मतदान गरेको पाइएको छ भने विश्वप्रकाश शर्मालाई ३४१ मत दिएका छन् ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

९०० मतगणनामा

गगन कुमार थापा ५५९
विश्व प्रकाश शर्मा ३५७
प्रदिप पौडेल ३००
प्रकाश शरण महत २९७
मिनेन्द्र रिजाल १५३
राजाराम कार्की ३१

















