खाेज्नुहाेस

१२०० मत गणना हुँदा देउवा कोइराला भन्दा ११७ मतले अगाडी

Image
navjiwan hospital

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

एक हजार दुईसय मतगणना हुँदा देउवाले ५७२ मत प्राप्त गरेका छन् । कोइरालाले ४५५ मत पाएका छन् । जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।

attariya hospital